नियम ३१
समितिको प्रतिवेदन
समितिले नेपाल सरकारले संविधानको धारा ५३ बमोजिम पेश गरेको प्रतिवेदनको सम्बन्धमा छलफल र छानबिन गर्ने तथा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रगतिशिल कार्यान्वयन भए नभएको अनुगमन र मूल्याङ्कन गरी सिफारिस सहितको प्रतिवेदन तयार गरी सभामा पेश गर्नेछ ।